WELCOM t0 MY WEBSITE

स्वागत

स्वागत छ मेरो घरमा / WELCOM TO MY HOME

नमस्ते मेरो सम्पूर्ण मित्रहरु लाई मा सन्दीप सुनार को तर्फाबाट,,, तपाई हरूलाई स्वागत् गर्दछु कही समय लियर भएपनी यस् website मा आइदिनु भएकोमा धेरै धेरै धन्यवाद .... दिन चाहन्छौ............

PAHILO DIGITAL PHOTOSTUDIO

यस् पहिलो डिजिटल मा कही कुरा सिकन र जान्न चाहनु हुन्छ भने हामी संग सम्पर्क गर्नु होला MY CONTACT FOR INFORMATION लागि # facebook = sandeep sadashankar # gmail = sagarabc6060@gmail.com # like page =nepalisoft # phone no = 0599013006/9816060303 THANKS FOR C......

( NEPALI TRAINING )

नेपाली COMPUTER ट्रिनिंग ( Nepali training) is youtube channels where you can learn internet blogging website and computer tricks and tutorials in nepali and you will be receiving a lots of video tutorials relaating to information technologies which will be really usefull नेपाली यस् तालिममा तपाइहरू सबैलाइ स्वागत छ | युटूमार्फट हामी तपाईहरूलाई कम्प्युटर .इन्टरनेट तथा प्रविधि सम्बन्धि जानकारी ट्रिक्स टूयुटोरियलहरु तालिमको रुपमा लिएरआउनेछौ | हामीहरूलाई साथ र तालिम निरन्तर प्राप्त गर्नुको लागि हाम्रो च्यानल सब्सकाईब गरिदिनुहुन् अनुरोध गर्दछौ

PLEASE SUBSCRIBE MY YOUTUBE CHANNEL

PLEASE मेरो YOUTUBE चान्नेल SUBSCRIBE गर्न नभूल्नु होला यस् माथि भएको YOUTUBE OPTION मा गयर click गर्नु होला सिधै हाम्रो योउतुबे चान्नेल जाने छ र रमाइलो video हरु पनि हेर्न सक्नु हुन्छ ...........

MY WEBSITE

यस् पहिलो डिजिटल मा कही कुरा सिकन र जान्न चाहनु हुन्छ भने हामी संग सम्पर्क गर्नु होला MY CONTACT FOR INFORMATION लागि # FACEBOOK = SANDEEP SADASHANKAR # GMAIL = SAGARBC6060@GMAIL.COM # LIKE PAGE =NEPALSOFT #GOOGLE+ =SANDEEP SUNAR 15 #TWETTIR = SANDEEP SUNAR 15 #YOUTUBE = PAHILO DIGITAL PHOTOSTUDIO

Friday, March 31, 2017

यो समाज》》》》》

यो समाज , अनि यहाका ठूला जात फूलाइ सोच्नेहरू सुर्खेत चैत १८ । प्रस्ताबित बराहा गाँउपालिका वडा नं ८ जातीय बिभेदका नाममा घरमा भात छोएको निउमा ९ वर्षको एक दलित बच्चा संघातिक कुटपिट भएको छ । बहारा गाँउपलिका वडा नं ८ का बडाडाँडा माध्यमिक विद्यालय कुमिकोटमा कक्षा ३ अधययनरत छात्र भिम बहादर बिकलाई सोही गाँउका भरत शाही उनकी आमा बाटु शाहीले कुटपिट गरी बेहोस बनाएका हुुन । बाटुका एक लाटो छोराले सामान लिन पठाएका भिमबहादुर बिकलाई कुटपिट गरेको हुन । भिमबहादरकी आमा जयसरा बिक गोठालो गएको बेलामा कुटपिट गरी बेहोस बनाएको बताइन । बेलुका घरमा आउदा छोरालाई कुटेर बेहोस अवस्थामा भरत शाहीकै घरमा सुताएको बताएकी छन । अन्दाजी २२÷२५ वर्षको भरत उस्कै आमा बाटु शाहीले साँजको लाठीले हानेर शरिर निलो डाम बसालेको र छोरा बेहोस अवस्थामा रहेको जयसरा बिकले बताएकी हुन । ”उनको छोराले घरको भान्छामा सामान लिन पठाएको बेला भात छोएको निहुमा कुटेर बेहोस बनाएको जयसराले बताइन । घाइते भिमबहादुर लाई क्षेत्रीय अस्पताल कालागाँउबाट उपचार गरी उजुरीका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको छ ।

हार्दिक बधाई

अादर्श मा वि राँझा कक्षा ११ शिक्षा समूहकी छात्रा अारती वि. क . बाल संजालबाट जापान अध्ययनका लागि छनाैट।हार्दिक बधाई ।

Wednesday, March 29, 2017

एकचोटि अबस्य पढ्नुहोला कथा धेरै राम्रो छ, हृदयस्पर्शी कथा:: कथा पढौ

एकचोटि अबस्य पढ्नुहोला कथा धेरै राम्रो छ, हृदयस्पर्शी कथा:: कथा पढौ । एक केटा एक केटिलाई धेरै मन पराउथे प्रेम गर्थे , केटिलाई सानै देखि धेरै माया गने भएको कारन , कलेज life मा पनि केहि भन्न सकि रहेको हुदैन , केटा र केटी पनि धेरै मिलने साथि थिए , सगै घुम्ने सगै खाने , प्राय जसो उनि दुई एक अर्कामा झगाडा हुने गर्थे तर सिमित रुपमा मात्र , एक छिन झगाडा हुन्थे अनि फेरि मिल्थे , एक दिन केटाले मायाको प्रेम प्रश्ताब राख्छु भनि भ्यालेन्टाईन्डे को दिन , केटिलाई फोन गरि बोलाउछन . केटिले नाई म आउन सक्दिन मेरो काम छ घरमा भन्छिन , केटा निराश हुदै मन मनै रुदै आखा भरि आशु लिन्छ . भोलि पल्ट केटा कलेज जान्छ केटिलाई भेटछ , अनि फेलि भन्छ यो आउने सनिबार जसरी भए पनि भेटनु एक कुरा भन्नु छ , । केटिले पनि हुन्छ भन्छिन . । 6 दिन पछि सनिबारको दिन , । बिहानै केटाले फोन गर्छ र केटिले उठाउछ , अनि केटाले 10 बजे पार्कमा भेटने कुरा गर्छन . केटिले पनि हुन्छ भन्छिन , पार्क , केटा एक हातमा फुल लिएर पार्कमा बसि रहेको हुन्छ , केटी आउने पर्खाईमा ,। तर 11 बजि सक्यो केटि आउदैनन , केटा निराश हुदै केटीको मोबाईलमा फोन गर्छ , अचानक कुनै अपरिचित केटाले फोन उठाउछ , र भन्छ , केटा= को हो तिमी अपरिचित= म कोई हैन तपाई यो मोबाईल धानिलाई चिन्नु हुन्छ भने फलाना ठाउमा आउनुश , किन कि भर्खरै यो मोबाईल धनिको कार accident भएको छन ,। केटा हतार हतार त्यहि ठाउ पुग्छ , केटाको आखा भरि आशु आउछ , केटा रुन थाल्छ . केटिको शरीर भरि रगत नै रगत देखेर केटा , रुदै बस्छ , जब केटा पुगेको थियो त केटिले यो दुनिया छोडि सकेको सुन्छ . अनि अपरिचित एक केटाले भन्छ ल लिनुश यो मोबाईल , उहालाई कारले 10 बजे तिर ठक्कर दिदा यो मोबाईल उछिडिएर मैले भेटेको थिए .। केटा रुदै मोबाईल लिन्छ अनि . पागल झै छटपट हुन थाल्छ . एक छिन पछि केटिको परिवार पनि आई पुग्छ , केटा एक कुनामा गएर मन मनै सोच्छन कि यो सब मैले गरेर हुन , मैले भेटन नबोलेको भए यो सब हुने पनि थिएन भनेर , केटा आखा भरि आशु लि रुदै गर्छ , केटाको हातमा केटिको मोबाईल हुन्छ , केटाको मोबाईलमा एक मेसेज आउछ , केटाले म्यसेज हेर्छ . तर waiting मा बसेर भर्खरै केटाको mbl मा मेसेज आएको हुन्छ , sms लेखिएको थियो . म आउन ढिला हुन्छ नरिसाउ है , अनि केटाले केटिको मोबाईल चेक गर्छ , । केटिको mbl मेसेज भित्र जान्छ र हेर्छ , केटिले केटाको लागि भनेर लेखेर राखेको sms dherai भेटाउछ , झन केटा आखा भरि आशु लि आशु पुच्दै पढन . थाल्छ , जुन sms केटिले केटालाई सेन्ड गर्न नसकि र भन्न नसकि सेभ गरि राखेका थिए , । अनि एक मेसेज केटाले पढछ . मेरो काले तिमीलाई धेरै माया गछु , तर म भन्न सक्दिन , किन कि हाम्रो मायामा कतै खोट हुने त हैन भनेर . तिमी पनि मलाई धेरै माया गर्छौ मलाई थाहा छ , तर मलाई डर थियो कि कतै हाम्रो मित्रता नै छुटिने होकि भनेर , । यो पढे पछि केटा झन छागा बाट खसे झै हुन्छ . रुदै दिन हरु गन्ति गर्न थाल्छ . । मोरल = यदि कसैलाई पनि माया गर्नु हुन्छ भने ढिला नगर्नु किन कि ढिला भयो भने यो कथा जस्तै गल्तिको भागि दार हुनेछ .।
।। मन परे Share सेयर गर्नु होला ।

Sunday, March 26, 2017

एक फुल तिमी‌लाई

"एक फुल तिमी‌लाई" दिन बिते अनी महिना बिते र बिते मेरा बर्षहरू । तर पनी तिम्रो याद बिर्षन सकिन अंजली । कुनै दिन र कुनै रात पोखराको लेकसाईड र अनी तिम्रो अँगालोको न्यानो पन मलाई मेरो अतित तर्फ धकेल्न पर्याप्त छ । मेरो बाध्यता र मेरो बिबसता तिमीले बुझ्न सकिनौ । म केबल तिमी र तिम्रै मायाँको भोको त थिएँ नी । हो मैले तिमीलाई प्रयोग गरेको थिएँ । तर कुनै स्वार्थले हैन । म अन्जान बस तिम्रै मायाँमा डुबेको थिएँ । किन बुझिनौ मेरो मायाँ ? एक अलग संसार बनाउन खोजेको थिएँ । र त्यो संसारमा केबल तिमी र म मात्र हुने थियौँ । तिम्रो मदहोस मुस्कान र मेरो पागल पनले त्यो हाम्रो संसार झुमेको कल्पनामा म ब्यस्त थिएँ । मलाई तिम्रो सोसीयल फ्रेन्ड सिपको गसिप त्यती मन परेन । किन की म केबल तिमीलाई नै आफ्नो ठान्थे । तर जब म तिमी बाट ओझेल हुन थालेँ तब मैले आफुलाई नितान्त एक्लो ठान्न थालेँ । तिमीले भन्थ्यौ अंजली । "कसैले मलाई पनी पागल सरी मायाँ गरोस ।" हो आज म तिम्रो मायाँमा पागल भएको छु । म बिर्षन सक्दिन ति रातहरु । म बिर्षन सक्दिन ति दिनहरु जुन दिन र रात हामी दुईले बिताएका थियौ । म आफ्नो यौनलाई सर्बोपरी ठान्दै तिम्रो यौनीक चाह माथी बालत्कार गर्थेँ । र तिमी पनी आफ्नो यौनीक आबस्यक्ताको परिपुर्तीमा मेरो सामुन्ने नतमस्तक हुन्थेयौ । म रोबोट झैँ तिम्रो यौन सन्तुष्टीमा आफुलाई चलायमान बनाई राख्थेँ । कुनै दिनको कथा हो यो । अब आज मैले बुझेको छु तिम्रो मायाँ । तर ढिलो भएको छ । "सकियो अब लभ सबका कुरा" यो तिम्रो भनाईले मलाई निकै विछिप्त तुल्यायो । किन की म तिमीलाई पागल सरि मायाँ गर्न थालेँ जब तिमीले मलाई एक धोकेवाजको रूपमा हेर्न थाल्यौ । मेरो आमाको मुटुको रोग र मेरो ब्यबसाहिक ब्यस्तता नै मेरो लागी घातक हुन पुग्यो । हो अंजली हो मैले तिम्रो मन दुखाएको छु । सरी । तर यो मैले जानेर गरेको हैन यो त मेरो भाग्य र समयको खेल हो । मेरो कम्जोरी यौन हैन । यो त मेरो लागी बरदान हो भगवानको । म एक दुई घन्टा हैन कयन घन्टा सम्म आफुलाई यौन खेलमा बाध्न सक्छु । र यो मेरो यौन घमन्ड हैन । अंजली , म केबल तिम्रै हुँ । I love you . लेख्न त मन थियो तर ....... सकिन । मात्र एक फुल तिमीलाई.....

घाईते मुटु"

"घाईते मुटु" मेरो बोली मेरो काम र मेेरो सबथोक तिम्रै लागी हो केबल तिम्रै लागी । दिन्छु म हर थोक तर तिमीलाई दुख दिन यो मनले मान्दै मान्दैन । म बोल्छु । मेरो बोलाईमा हर शब्दहरू छानेको हुन्छु मैले । किन की मैले बोलेको कुनै पनी शब्दले तिम्रो मन नघोचोस झै लाग्छ । म जे गर्छु तिमीलाई नै सम्झेर गर्छु । त्यसैले मेरो काम यती गहिराईको हुन्छ कि म तिमीलाई मेरो कामको टेन्सन बताउनै चाहन्न । लाग्छ मलाई तिमी त्यो गहिराईमा हराउने छौ । त्यो गहिराईको अन्धकारको डरले कराउने छौ । र त्यो गहिराईको पिरलोले डराउने छौ । जब म काम सफलताका साथ सक्छु तब तिमीलाई बताउन चाहन्छु । यसो गर्दा मेेरो कुनै पनी कामको बोझले तिमीलाई थिच्न पाउँदैन । म तिम्रो मायाँमा यती पागल छु कि मेरो पागल पन भित्र तिमी नै देख्छु । म धेरै बोल्छु । तर मेरा हर बोली भित्र मैले तिम्रै खुसी खोजेको हुन्छु । तिम्रो नाम लिएर चिच्याउन मन लाग्छ । मात्र तिम्रै नाम कराउन मन लाग्छ । हो आज म तिम्रै लागी बाँचेको छु । यो सत्य हो तिमी बिनाको मेेरो कुनै अस्तित्व नै छैन । तिमी मुनाको रूपमा छौ र त म मदन झै हुन चाहन्छु । तिमी मालतीको बिरह बोक्छौ त म मङ्गले बनेको छु । तिमी पबित्रा हौ र त म पबित्र बनेको छु । तिमी मलाई अधाद मायाँ गर्छौ । यो कुरा मलाई थाहा छ । म बिना तिमी आफुलाई शुन्य देख्छौ । यो पनी मलाई थाहा छ । हामी एक मुटुका दुई ज्यान हौ । तर किन कुनै कुनै बेला समयको आँधीले हाम्रो मन बिचलीत बनाई दिन्छ ? किन हामी झगडा गर्छौ र फेेरी मिल्छौ ? कुरा गर्दा गर्दै झगडा गर्छौ र फेरी रूँदै रूँदै I love you र I love you to को आदान प्रदान गर्छौ । के यो नै सच्चा मायाँ हैन र ? न तिमीले मेरो बारे नराम्रो सोचेकी हुन्छौ न त मैले नै तिम्रो बारेमा नराम्रो सोच्न सक्छु । तर पनी किन कहिले कहीँ हाम्रो साझा मुटु घाईते हुन्छ ?

Monday, March 20, 2017

#Rip #हार्दिक #श्रद्धान्जली

#Rip #हार्दिक #श्रद्धान्जली
दैव त पनी कति निर्दयी छस हैन यो तस्विर देख्दा र घटना सुन्द पिडा नहुने मन कसको होला आशु नझर्ने आखा कसको हो आज दिउँसो भयको धनकुटाबस दुर्घटनामा परेर यि दुइ बर्षिय बालिकार यिन कि आमा सहित सात जनाको घटना स्थलमा मृत्यु भयको छ सम्पूर्ण मृतक आत्मा को चिरसान्ति सहित हार्दिक श्रर्दान्जलि घाइते हरु को शिघ्र स्वास्थ्य लाभको कामना परिवार प्रति हार्दिक समबेदना!!

Tuesday, March 14, 2017

संदेश कहिले पुरानो हुदैन !

संदेश कहिले पुरानो हुदैन !


प्रिय मित्रहरु !  यो बच्चा जिउदो बच्चा होइन, मोबाइल चार्जरको पिन मुखमा खेलाउदा करेन्ट लागेर मृत्यु भएको बच्चा हो। तपाईंको घरमा पनि बाल बच्चाहरु वरिपरि प्लगमा चार्जरहरु switch on गरेर नछाड्नु होला, यस्तो घटना नदोहोरिला भन्न सकिदैन। तपाईंको सानो बेहोसिले आफ्नो बाल बच्चाको ज्यान पनि जान सक्छ।

भारतिय एस.एस.बि द्वारा गोलि हानेर हत्या



यिनै महापुरुष हुन नेपाल र भारत सिमा को बारेमा सत्य कुरा बोल्दा भारतिय एस.एस.बि द्वारा गोलि हानेर
हत्या गरियका नेपाली कर्मठ इमान्दार ब्यक्ति गोबिन्द गौतम कन्चनपुर को दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास सिमावर्ती क्षेत्र आनन्द बजार स्थित भएको झडप मा परि मृत्यु भएका गोविन्द गौतम। कहिले सम्म भारतीय बिस्तारवाद को सिकार हुने हामी सोझो जनता हरु। सरकार मौन किन छ। सबै ले उहाँ को आत्मा सान्ती को लागि RIP लेख्दिनु होला।

देशमा एक पछी अर्को घटनाहरू

देशमा एक पछी अर्को घटनाहरू लगातार घटिरहेको छन् कोहि ब्यक्तिगत स्वार्थको लागि त कोहि प्रभुहरुको इच्छापुर्तिका लागि रक्तपातको होलि भइरहेको छ ।।
नेताहरूमा सत्बुदी आओस भातृत्व र सद्भावको बिकास होस देशले छिटै निकास र बिकासको बाटो लिगोस,रक्तपातको होलि छिटै अन्त्य होस्।।
नेपालीहरुमा रगतको नभई रङिबिरङी रङ्हरुको होलि होस "होलिको शुभकामना"

तिम्रै यादमा बाचेको छु तिमीलाई सम्झिएर

तिम्रै यादमा बाचेको छु तिमीलाई सम्झिएर, मुर्छा पर्छु लड्ने गर्छु मनको घाउ बल्झिएर , बाकी थिए धेरै कुरा तिमीसंग भन्नु पर्ने, कारण के नै थियो आखिर तिमि टाढा बन्नु पर्ने, हार्दै हार्दै हासेको छु आफ्नै घाइते मन लिएर ,.... तिमीले माग्यौ मुटु झिकी तिमीलाई दिए , काडा रैछ तिम्रो माया फुल सम्झी लिए , मर्दै मर्दै बाचेको छु तिम्रै यादमा अल्झिएर, मुर्छा पर्छु लड्ने गर्छु मनको घाउ बल्झिएर !!!
 
 MY YOUTUBE CHANNEL 

तिम्रै लागी ल्याउदै थिए हेर सुनको वाला

तिम्रै लागी ल्याउदै थिए हेर सुनको वाला अर्कैलाई पो लगाइछौ स्वयंवर को माला । मुटु संग मुटुमा जोड्थ्यौ ढुकढुकिलाइ सुन्थ्यौ त्यही मुटुमा चलाइछयौ बिश्वास घातको भाला तिम्रै लागी ल्याउदै थिए हेर सुनको वाला। चाडै औउ भन्थ्यौ तिमी परेली भिजाइ सकिनछु बुझ्न मैले आशुको त्यो चाला तिम्रै लागी ल्याउदै थिए हेर सुनको बाला । एकै पल्ट भेट्न मन थियो कसैगरी तिमिलाई बाटोमा नै लगाइछयौ तिरस्कारको ताला तिम्रै लागि ल्याउदै थिए हेर सुनको वाला अर्कैलाई पो लगाइछौ स्वयंवर को माला
https://www.facebook.com/sandeep.sauna15

Friday, March 3, 2017