WELCOM t0 MY WEBSITE

स्वागत

Saturday, April 1, 2017

श्रीमान र श्रीमति बिच झगडा भएछ ‼

श्रीमान र श्रीमति बिच झगडा भएछ ‼ श्रीमति चॉहि माईत गईन अब म फर्कन्न भनेर ‼ २ दिन पछि श्रीमान ले फोन गर्यो र भन्यो! डार्लिङ म बाट गल्ति भयो फर्केर घर आउ बुडि ‼ श्रीमति: - अहं आउँदिन म तिमि ले मेरो दिल तोडिदिएको छौ ‼ श्रीमान: - आरे दिल फेरि जोडौंला नि 💘 श्रीमति ले सोधिन तिम्रो छेऊ मा कुनै गिलास छ ‼ श्रीमान: - छ ‼ श्रीमति: - त्यसलाई भुँई मा दरो पछार 😡😡 श्रीमान: - पछारें 😡😡 श्रीमति: - हो अब त्यो गिलास फुटेर टुक्रा टुक्रा भएको गिलास लाई फेरि जोड्न सक्छौ ?? हो मेरो दिल पनि त्यस्तै भएको छ! 💔💔 श्रीमान: - अँह त्यो गिलास फुटेन स्टिल को गिलास हो ‼ :-D :-D :-D :-D 😉😉😄 श्रीमति: - तँपाई धेरै कमिना अनि पागल हुनुहुन्छ भरे बेलुका लिन आउनु, 💓💗💗💏

0 comments:

Post a Comment