WELCOM t0 MY WEBSITE

स्वागत

Monday, January 16, 2017

भारतकै भूमिमा भारतीयलाई पछार्दै नेपाली चेली

भारतकै भूमिमा भारतीयलाई पछार्दै नेपाली चेली || सलमान खानले समेत प्रसंशा गरे Teriya Magar in Big Boss

बिग बोसमा नेपालकी छोरि तेरिया मगरले लगाइन आगो || Teriya Magar In Salman Khan's Big Boss

जसबाट बिग बोसका प्रतिस्पर्धीहरु मात्रै हैन, होष्ट चर्चित बलिउड नायक सलमान खान समेत चकित परे । तेरियाले नवजोतको साथमा प्रस्तुत गरेको नृत्यमा
प्रतिस्पधीदोय गौरभ र बानीको दोस्ती र प्रेमको कथा प्रस्तुत थियो । बलिउड मिक्स गीतहरुमा तेरियाले यस्तो रोचक प्रस्तुती दिईन् ।
भोट गर्ने तरिका: 👉यदि इन्डियामा हुनुहुन्छ भने SMS बाट TER type गरि 56882 पठाउनुहोला वा संसारको कुनैपनि ठाँउबाट अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट दिन सक्नु हुनेछ ।

0 comments:

Post a Comment