WELCOM t0 MY WEBSITE

स्वागत

Sunday, March 26, 2017

एक फुल तिमी‌लाई

"एक फुल तिमी‌लाई" दिन बिते अनी महिना बिते र बिते मेरा बर्षहरू । तर पनी तिम्रो याद बिर्षन सकिन अंजली । कुनै दिन र कुनै रात पोखराको लेकसाईड र अनी तिम्रो अँगालोको न्यानो पन मलाई मेरो अतित तर्फ धकेल्न पर्याप्त छ । मेरो बाध्यता र मेरो बिबसता तिमीले बुझ्न सकिनौ । म केबल तिमी र तिम्रै मायाँको भोको त थिएँ नी । हो मैले तिमीलाई प्रयोग गरेको थिएँ । तर कुनै स्वार्थले हैन । म अन्जान बस तिम्रै मायाँमा डुबेको थिएँ । किन बुझिनौ मेरो मायाँ ? एक अलग संसार बनाउन खोजेको थिएँ । र त्यो संसारमा केबल तिमी र म मात्र हुने थियौँ । तिम्रो मदहोस मुस्कान र मेरो पागल पनले त्यो हाम्रो संसार झुमेको कल्पनामा म ब्यस्त थिएँ । मलाई तिम्रो सोसीयल फ्रेन्ड सिपको गसिप त्यती मन परेन । किन की म केबल तिमीलाई नै आफ्नो ठान्थे । तर जब म तिमी बाट ओझेल हुन थालेँ तब मैले आफुलाई नितान्त एक्लो ठान्न थालेँ । तिमीले भन्थ्यौ अंजली । "कसैले मलाई पनी पागल सरी मायाँ गरोस ।" हो आज म तिम्रो मायाँमा पागल भएको छु । म बिर्षन सक्दिन ति रातहरु । म बिर्षन सक्दिन ति दिनहरु जुन दिन र रात हामी दुईले बिताएका थियौ । म आफ्नो यौनलाई सर्बोपरी ठान्दै तिम्रो यौनीक चाह माथी बालत्कार गर्थेँ । र तिमी पनी आफ्नो यौनीक आबस्यक्ताको परिपुर्तीमा मेरो सामुन्ने नतमस्तक हुन्थेयौ । म रोबोट झैँ तिम्रो यौन सन्तुष्टीमा आफुलाई चलायमान बनाई राख्थेँ । कुनै दिनको कथा हो यो । अब आज मैले बुझेको छु तिम्रो मायाँ । तर ढिलो भएको छ । "सकियो अब लभ सबका कुरा" यो तिम्रो भनाईले मलाई निकै विछिप्त तुल्यायो । किन की म तिमीलाई पागल सरि मायाँ गर्न थालेँ जब तिमीले मलाई एक धोकेवाजको रूपमा हेर्न थाल्यौ । मेरो आमाको मुटुको रोग र मेरो ब्यबसाहिक ब्यस्तता नै मेरो लागी घातक हुन पुग्यो । हो अंजली हो मैले तिम्रो मन दुखाएको छु । सरी । तर यो मैले जानेर गरेको हैन यो त मेरो भाग्य र समयको खेल हो । मेरो कम्जोरी यौन हैन । यो त मेरो लागी बरदान हो भगवानको । म एक दुई घन्टा हैन कयन घन्टा सम्म आफुलाई यौन खेलमा बाध्न सक्छु । र यो मेरो यौन घमन्ड हैन । अंजली , म केबल तिम्रै हुँ । I love you . लेख्न त मन थियो तर ....... सकिन । मात्र एक फुल तिमीलाई.....

0 comments:

Post a Comment