MY YOUTUBE CHANNEL
Tuesday, March 14, 2017
Home »
love story
» तिम्रै यादमा बाचेको छु तिमीलाई सम्झिएर
तिम्रै यादमा बाचेको छु तिमीलाई सम्झिएर
तिम्रै यादमा बाचेको छु तिमीलाई सम्झिएर, मुर्छा पर्छु लड्ने गर्छु मनको घाउ बल्झिएर , बाकी थिए धेरै कुरा तिमीसंग भन्नु पर्ने, कारण के नै थियो आखिर तिमि टाढा बन्नु पर्ने, हार्दै हार्दै हासेको छु आफ्नै घाइते मन लिएर ,.... तिमीले माग्यौ मुटु झिकी तिमीलाई दिए , काडा रैछ तिम्रो माया फुल सम्झी लिए , मर्दै मर्दै बाचेको छु तिम्रै यादमा अल्झिएर, मुर्छा पर्छु लड्ने गर्छु मनको घाउ बल्झिएर !!!
MY YOUTUBE CHANNEL
MY YOUTUBE CHANNEL
0 comments:
Post a Comment