तिम्रै लागी ल्याउदै थिए हेर सुनको वाला अर्कैलाई पो लगाइछौ स्वयंवर को माला । मुटु संग मुटुमा जोड्थ्यौ ढुकढुकिलाइ सुन्थ्यौ त्यही मुटुमा चलाइछयौ बिश्वास घातको भाला तिम्रै लागी ल्याउदै थिए हेर सुनको वाला। चाडै औउ भन्थ्यौ तिमी परेली भिजाइ सकिनछु बुझ्न मैले आशुको त्यो चाला
तिम्रै लागी ल्याउदै थिए हेर सुनको बाला । एकै पल्ट भेट्न मन थियो कसैगरी तिमिलाई बाटोमा नै लगाइछयौ तिरस्कारको ताला तिम्रै लागि ल्याउदै थिए हेर सुनको वाला अर्कैलाई पो लगाइछौ स्वयंवर को माला
https://www.facebook.com/sandeep.sauna15
0 comments:
Post a Comment