WELCOM t0 MY WEBSITE

स्वागत

Wednesday, March 29, 2017

एकचोटि अबस्य पढ्नुहोला कथा धेरै राम्रो छ, हृदयस्पर्शी कथा:: कथा पढौ

एकचोटि अबस्य पढ्नुहोला कथा धेरै राम्रो छ, हृदयस्पर्शी कथा:: कथा पढौ । एक केटा एक केटिलाई धेरै मन पराउथे प्रेम गर्थे , केटिलाई सानै देखि धेरै माया गने भएको कारन , कलेज life मा पनि केहि भन्न सकि रहेको हुदैन , केटा र केटी पनि धेरै मिलने साथि थिए , सगै घुम्ने सगै खाने , प्राय जसो उनि दुई एक अर्कामा झगाडा हुने गर्थे तर सिमित रुपमा मात्र , एक छिन झगाडा हुन्थे अनि फेरि मिल्थे , एक दिन केटाले मायाको प्रेम प्रश्ताब राख्छु भनि भ्यालेन्टाईन्डे को दिन , केटिलाई फोन गरि बोलाउछन . केटिले नाई म आउन सक्दिन मेरो काम छ घरमा भन्छिन , केटा निराश हुदै मन मनै रुदै आखा भरि आशु लिन्छ . भोलि पल्ट केटा कलेज जान्छ केटिलाई भेटछ , अनि फेलि भन्छ यो आउने सनिबार जसरी भए पनि भेटनु एक कुरा भन्नु छ , । केटिले पनि हुन्छ भन्छिन . । 6 दिन पछि सनिबारको दिन , । बिहानै केटाले फोन गर्छ र केटिले उठाउछ , अनि केटाले 10 बजे पार्कमा भेटने कुरा गर्छन . केटिले पनि हुन्छ भन्छिन , पार्क , केटा एक हातमा फुल लिएर पार्कमा बसि रहेको हुन्छ , केटी आउने पर्खाईमा ,। तर 11 बजि सक्यो केटि आउदैनन , केटा निराश हुदै केटीको मोबाईलमा फोन गर्छ , अचानक कुनै अपरिचित केटाले फोन उठाउछ , र भन्छ , केटा= को हो तिमी अपरिचित= म कोई हैन तपाई यो मोबाईल धानिलाई चिन्नु हुन्छ भने फलाना ठाउमा आउनुश , किन कि भर्खरै यो मोबाईल धनिको कार accident भएको छन ,। केटा हतार हतार त्यहि ठाउ पुग्छ , केटाको आखा भरि आशु आउछ , केटा रुन थाल्छ . केटिको शरीर भरि रगत नै रगत देखेर केटा , रुदै बस्छ , जब केटा पुगेको थियो त केटिले यो दुनिया छोडि सकेको सुन्छ . अनि अपरिचित एक केटाले भन्छ ल लिनुश यो मोबाईल , उहालाई कारले 10 बजे तिर ठक्कर दिदा यो मोबाईल उछिडिएर मैले भेटेको थिए .। केटा रुदै मोबाईल लिन्छ अनि . पागल झै छटपट हुन थाल्छ . एक छिन पछि केटिको परिवार पनि आई पुग्छ , केटा एक कुनामा गएर मन मनै सोच्छन कि यो सब मैले गरेर हुन , मैले भेटन नबोलेको भए यो सब हुने पनि थिएन भनेर , केटा आखा भरि आशु लि रुदै गर्छ , केटाको हातमा केटिको मोबाईल हुन्छ , केटाको मोबाईलमा एक मेसेज आउछ , केटाले म्यसेज हेर्छ . तर waiting मा बसेर भर्खरै केटाको mbl मा मेसेज आएको हुन्छ , sms लेखिएको थियो . म आउन ढिला हुन्छ नरिसाउ है , अनि केटाले केटिको मोबाईल चेक गर्छ , । केटिको mbl मेसेज भित्र जान्छ र हेर्छ , केटिले केटाको लागि भनेर लेखेर राखेको sms dherai भेटाउछ , झन केटा आखा भरि आशु लि आशु पुच्दै पढन . थाल्छ , जुन sms केटिले केटालाई सेन्ड गर्न नसकि र भन्न नसकि सेभ गरि राखेका थिए , । अनि एक मेसेज केटाले पढछ . मेरो काले तिमीलाई धेरै माया गछु , तर म भन्न सक्दिन , किन कि हाम्रो मायामा कतै खोट हुने त हैन भनेर . तिमी पनि मलाई धेरै माया गर्छौ मलाई थाहा छ , तर मलाई डर थियो कि कतै हाम्रो मित्रता नै छुटिने होकि भनेर , । यो पढे पछि केटा झन छागा बाट खसे झै हुन्छ . रुदै दिन हरु गन्ति गर्न थाल्छ . । मोरल = यदि कसैलाई पनि माया गर्नु हुन्छ भने ढिला नगर्नु किन कि ढिला भयो भने यो कथा जस्तै गल्तिको भागि दार हुनेछ .।
।। मन परे Share सेयर गर्नु होला ।

0 comments:

Post a Comment