WELCOM t0 MY WEBSITE

स्वागत

स्वागत छ मेरो घरमा / WELCOM TO MY HOME

नमस्ते मेरो सम्पूर्ण मित्रहरु लाई मा सन्दीप सुनार को तर्फाबाट,,, तपाई हरूलाई स्वागत् गर्दछु कही समय लियर भएपनी यस् website मा आइदिनु भएकोमा धेरै धेरै धन्यवाद .... दिन चाहन्छौ............

PAHILO DIGITAL PHOTOSTUDIO

यस् पहिलो डिजिटल मा कही कुरा सिकन र जान्न चाहनु हुन्छ भने हामी संग सम्पर्क गर्नु होला MY CONTACT FOR INFORMATION लागि # facebook = sandeep sadashankar # gmail = sagarabc6060@gmail.com # like page =nepalisoft # phone no = 0599013006/9816060303 THANKS FOR C......

( NEPALI TRAINING )

नेपाली COMPUTER ट्रिनिंग ( Nepali training) is youtube channels where you can learn internet blogging website and computer tricks and tutorials in nepali and you will be receiving a lots of video tutorials relaating to information technologies which will be really usefull नेपाली यस् तालिममा तपाइहरू सबैलाइ स्वागत छ | युटूमार्फट हामी तपाईहरूलाई कम्प्युटर .इन्टरनेट तथा प्रविधि सम्बन्धि जानकारी ट्रिक्स टूयुटोरियलहरु तालिमको रुपमा लिएरआउनेछौ | हामीहरूलाई साथ र तालिम निरन्तर प्राप्त गर्नुको लागि हाम्रो च्यानल सब्सकाईब गरिदिनुहुन् अनुरोध गर्दछौ

PLEASE SUBSCRIBE MY YOUTUBE CHANNEL

PLEASE मेरो YOUTUBE चान्नेल SUBSCRIBE गर्न नभूल्नु होला यस् माथि भएको YOUTUBE OPTION मा गयर click गर्नु होला सिधै हाम्रो योउतुबे चान्नेल जाने छ र रमाइलो video हरु पनि हेर्न सक्नु हुन्छ ...........

MY WEBSITE

यस् पहिलो डिजिटल मा कही कुरा सिकन र जान्न चाहनु हुन्छ भने हामी संग सम्पर्क गर्नु होला MY CONTACT FOR INFORMATION लागि # FACEBOOK = SANDEEP SADASHANKAR # GMAIL = SAGARBC6060@GMAIL.COM # LIKE PAGE =NEPALSOFT #GOOGLE+ =SANDEEP SUNAR 15 #TWETTIR = SANDEEP SUNAR 15 #YOUTUBE = PAHILO DIGITAL PHOTOSTUDIO

Tuesday, May 2, 2017

एउटा_मन_छुने_प्रेम_कथा

एउटा_मन_छुने_प्रेम_कथा -------------------- दुई मिनेट समय दिएर अबसय पढनू होस । केटा र केटी थिए ।उनिहरु एक अर्का लाई धेरै माया गर्थ्यो। उनिहरुको फोनमा कुरा हुन्थ्यो । र facebook मा पनिकुरा हुन्थ्यो । सधै भेटन सम्भब थिएन । किन कि टाढा थियो । केटी भन्दा केटा अलि गरिब थियो । तर केटी लाई केही मत्लब थिएन । किनकि उ केटा लाई धेरै माया गर्थी । एक दिन केटाले केटी लाई भेटन बोलौछ । केटी पनि खुशी भएर भेटन जान्छ । केटीले केटा लाई :-"सोध्छ किन हो तिमी निराश भएर बसेको ह ?" केटाले भन्छ:-" म गरिब छु । म तिमी लाई खुशी दिन सक्दिन ।" केटाको यस्तो कुरा सुनेर केटी रिसाउछ ...:- ".तिमिले यस्तो के भनेको तिमी जे जस्तो छौ ठिक छौ! तिमी जस्तो जिबन साथी पाउनु मेरो भाग्येको कुरा हो ।" केटीको कुरा सुनेर केटाले भन्छ:-" म पैसा कमाएर तिमि जति धनी भएसी मात्र तिमिलाइ बिहे गर्छु ।" उनिहरुमा धेरै कुरा हुन्छ र आफ्नो आफ्नो बाटो लाग्छ । केटा बिदेश गएर धेरै पैसा कमाएर आउँछ । तर केटी लाई न फोन गर्छ न त sms नै एक दिन अचानक भेट हुन्छ । उनिहरुमा कुरा हुन्छ केटीले केटा लाई:- "हामी कहिले बिहे गर्ने?" भन्छ ! यो कुरा सुनेर केटाले भन्छ :-"के रे बिहे तिमी सङ्ग हुनै नसक्ने कुरा पहिलको कुरा सबै बिर्सी देउ किनकि अब तिमी मेरो लायेकको छैनौ!" केटीले सोध्छ:-" किन ?" केटाले जबाफ दिन्छ :-"किनकि तिमि म जतिको धनी छैन अब म धनी केटी सङ्ग बिहे गर्छु ।" केटाको यो कुरा सुनेर केटी छाङा बाट खसेझै हुन्छ र भन्छ:-" ठिकै छ तिमी उनी सङ्ग खुशी हुन्छौ भने म केही भन्दिन खुशी रहनु एउटा कुरा याद राख आज तिमिले मेरो माया लाई बुज्न सकेनौ जुन दिन तिमिले बुज्नेछौ त्यो दिन धेरै ढिला हुने छ।" यति भनेर केटी जान्छ। एक हप्ता एक महिना गर्दै बर्सौ बित्छ। र एक दिन अचानक केटीले पत्रीका मा केटा को फोटो देख्छ र तेस्मा लेखिएको हुन्छ गाडी दुर्घटनामा परेर अस्पतालमा गम्भीर अब्स्थामा छ। यो सुनेर केटी अस्पताल पुग्छ र doctor सङ्ग आग्रह गर्छ उसलाई बचाउनु। doctor ले भन्छ उसलाई आँखा र मुटु को आब्श्यकता छ।कसैले दियो भने बचाउन सक्छु doctor को कुरा सुनेर केटीले doctor लाई भन्छ:-" म दिन्छु।" केटा होसमा आउँछ र सोध्छ :-"कस्ले बचायो मलाई म उसलाई भेटन चाहन्छु।" doctor :-"तपाइले भेटन खोज्नु भएको मान्छे अब यो दुनियाँमा छैन।"केटा:-" म एक पटक उसको अनुहार हेर्न चाहन्छु।" doctor ले केटा लाई लास भएको ठाउमा लगेर सेतो कपडा हटाएर ल हेर। केटाले हेर्छ त झसङ्ग हुन्छ किनकि त्यो लास केटी को हुनछ।केटा धेरै रुन्छ र केटीले भनेको कुरा याद आउँछ। doctor ले :-"नरोउ भाइ धेरै रुनु हुन्न ल लेउ यो चिट्ठी तिम्रो होस आए पछि दिनु भनेको थियो।" केटाले हेर्छ त केटीले एस्तो लेखिएको हुन्छ। "तिमिले मलाइ समालेर राख म तिमी सङगै बस्न चाहन्छु अब त तिमिले चाहेर पनि मलाइ तिमीले छोडन सक्दैनौ म तिम्रो खुसी चाहन्छु।"केटा धेरै रुन्छ। तेसैले साथी हो पैसा मात्र ठुलो होइन माया मा धनी गरिब रुप रङ्ग हेर्नू हुन्न । मन परे Share सेयर गर्नु होला ।

Wednesday, April 5, 2017

नेपाल प्रहरी स्कुल भित्रै विद्यार्थीको रहस्यमय हत्या !!

नेपाल प्रहरी स्कुल भित्रै विद्यार्थीको रहस्यमय हत्या 😭😭😭 अाम नेपाली नागरिकको जिउ धन र शान्ति सुरक्षाको जिम्मेवारि लियको नेपाल प्रहरी संगठन द्वारा सन्चालित " नेपाल प्रहरी बिधालय " सामाखुशीमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी कुन्दन थापा मगरको यही मिती २०७३ चैत्र १६ गते बिधालय भित्रै रहस्य मय मृत्‍यु भयको छ ! उक्त घटनालाई बिधालय प्रशासनले आत्मा हत्या भनेर घटनालाई ढाकछोप गर्न खोजिरहेको छ भने फोन कल डिटेल,घट्नास्थल प्रकिती, लासको प्रकिती लगायत अन्य धेरै प्राप्त प्रमाणले सो घट्ना आत्मा हत्या नभई हत्या नै गरेको जस्तो देखिन्छ, र म्रितकका आफन्त, बिभिन्न मगर संघ सस्था, स्थानिय नागरिक, अभिभाबकहरुको भनाइ पनि कुन्दनलाई बिधालय छुट्टीको समयमा स्कुल प्रशासनले फोन गरेर स्कुलमा बोलायर हत्या गरेको हुँदा घट्नाको निस्पक्ष छनबिन गरी हत्यामा सङ्लग्नलाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ भन्दै हिजो चैत्र १७ गतेदेखी बिधालय घेराउ गरी रहेका छन ! घटनाको बिषयमा हिजो valley DIG बोम ब. भण्डारी सगको भेटघाटमा अपराध महासाखाका SP को सङ्योजकमा ५ सदस्यीय छनबिन समिती गठन् गरियको र उक्त समितिले ७ दिन भित्र निस्पक्ष छनबिन गरी सत्य तथ्य पत्ता लगाउने आस्वासन् दिनु भय पनि आफ्नै संगठनसग जोडीयको घट्नाको निस्पक्ष छनबिन हुनेमा बिस्वास गर्न नसकिने हुदा तत्काल जाहेरी दर्ता गरी दोसिलाई पक्राउ गरी अनुसन्धान सुरु गर्न आफन्तले माग गरेका छन ! हत्या वा आत्मा हत्या के हो ? त्यो त अनुसन्धानले बताउला तर जे भयपनी अाम नागरिकको जिउधनको सुरक्षा लिने निकाय द्वारा सन्चालित बिधालय भित्रै बिद्यार्थीको रहस्यमय हत्या हुन्छ भने त्यसको जिम्मेवारि बिधालयले लिनु पर्छ कि पर्दैन ?? अनि घटनामा प्रत्यक्ष सङ्लग्नलाई तत्काल पक्राउ गरी अनुसन्धान सुरु गर्नु पर्छ कि पर्दैन ??? नेपाल प्रहरी माथि अाम नागरिकले प्रश्न गरिरहेका छन र अहिले सम्म जवाफको पर्खाइमा छन !

Saturday, April 1, 2017

श्रीमान र श्रीमति बिच झगडा भएछ ‼

श्रीमान र श्रीमति बिच झगडा भएछ ‼ श्रीमति चॉहि माईत गईन अब म फर्कन्न भनेर ‼ २ दिन पछि श्रीमान ले फोन गर्यो र भन्यो! डार्लिङ म बाट गल्ति भयो फर्केर घर आउ बुडि ‼ श्रीमति: - अहं आउँदिन म तिमि ले मेरो दिल तोडिदिएको छौ ‼ श्रीमान: - आरे दिल फेरि जोडौंला नि 💘 श्रीमति ले सोधिन तिम्रो छेऊ मा कुनै गिलास छ ‼ श्रीमान: - छ ‼ श्रीमति: - त्यसलाई भुँई मा दरो पछार 😡😡 श्रीमान: - पछारें 😡😡 श्रीमति: - हो अब त्यो गिलास फुटेर टुक्रा टुक्रा भएको गिलास लाई फेरि जोड्न सक्छौ ?? हो मेरो दिल पनि त्यस्तै भएको छ! 💔💔 श्रीमान: - अँह त्यो गिलास फुटेन स्टिल को गिलास हो ‼ :-D :-D :-D :-D 😉😉😄 श्रीमति: - तँपाई धेरै कमिना अनि पागल हुनुहुन्छ भरे बेलुका लिन आउनु, 💓💗💗💏

Friday, March 31, 2017

यो समाज》》》》》

यो समाज , अनि यहाका ठूला जात फूलाइ सोच्नेहरू सुर्खेत चैत १८ । प्रस्ताबित बराहा गाँउपालिका वडा नं ८ जातीय बिभेदका नाममा घरमा भात छोएको निउमा ९ वर्षको एक दलित बच्चा संघातिक कुटपिट भएको छ । बहारा गाँउपलिका वडा नं ८ का बडाडाँडा माध्यमिक विद्यालय कुमिकोटमा कक्षा ३ अधययनरत छात्र भिम बहादर बिकलाई सोही गाँउका भरत शाही उनकी आमा बाटु शाहीले कुटपिट गरी बेहोस बनाएका हुुन । बाटुका एक लाटो छोराले सामान लिन पठाएका भिमबहादुर बिकलाई कुटपिट गरेको हुन । भिमबहादरकी आमा जयसरा बिक गोठालो गएको बेलामा कुटपिट गरी बेहोस बनाएको बताइन । बेलुका घरमा आउदा छोरालाई कुटेर बेहोस अवस्थामा भरत शाहीकै घरमा सुताएको बताएकी छन । अन्दाजी २२÷२५ वर्षको भरत उस्कै आमा बाटु शाहीले साँजको लाठीले हानेर शरिर निलो डाम बसालेको र छोरा बेहोस अवस्थामा रहेको जयसरा बिकले बताएकी हुन । ”उनको छोराले घरको भान्छामा सामान लिन पठाएको बेला भात छोएको निहुमा कुटेर बेहोस बनाएको जयसराले बताइन । घाइते भिमबहादुर लाई क्षेत्रीय अस्पताल कालागाँउबाट उपचार गरी उजुरीका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको छ ।

हार्दिक बधाई

अादर्श मा वि राँझा कक्षा ११ शिक्षा समूहकी छात्रा अारती वि. क . बाल संजालबाट जापान अध्ययनका लागि छनाैट।हार्दिक बधाई ।

Wednesday, March 29, 2017

एकचोटि अबस्य पढ्नुहोला कथा धेरै राम्रो छ, हृदयस्पर्शी कथा:: कथा पढौ

एकचोटि अबस्य पढ्नुहोला कथा धेरै राम्रो छ, हृदयस्पर्शी कथा:: कथा पढौ । एक केटा एक केटिलाई धेरै मन पराउथे प्रेम गर्थे , केटिलाई सानै देखि धेरै माया गने भएको कारन , कलेज life मा पनि केहि भन्न सकि रहेको हुदैन , केटा र केटी पनि धेरै मिलने साथि थिए , सगै घुम्ने सगै खाने , प्राय जसो उनि दुई एक अर्कामा झगाडा हुने गर्थे तर सिमित रुपमा मात्र , एक छिन झगाडा हुन्थे अनि फेरि मिल्थे , एक दिन केटाले मायाको प्रेम प्रश्ताब राख्छु भनि भ्यालेन्टाईन्डे को दिन , केटिलाई फोन गरि बोलाउछन . केटिले नाई म आउन सक्दिन मेरो काम छ घरमा भन्छिन , केटा निराश हुदै मन मनै रुदै आखा भरि आशु लिन्छ . भोलि पल्ट केटा कलेज जान्छ केटिलाई भेटछ , अनि फेलि भन्छ यो आउने सनिबार जसरी भए पनि भेटनु एक कुरा भन्नु छ , । केटिले पनि हुन्छ भन्छिन . । 6 दिन पछि सनिबारको दिन , । बिहानै केटाले फोन गर्छ र केटिले उठाउछ , अनि केटाले 10 बजे पार्कमा भेटने कुरा गर्छन . केटिले पनि हुन्छ भन्छिन , पार्क , केटा एक हातमा फुल लिएर पार्कमा बसि रहेको हुन्छ , केटी आउने पर्खाईमा ,। तर 11 बजि सक्यो केटि आउदैनन , केटा निराश हुदै केटीको मोबाईलमा फोन गर्छ , अचानक कुनै अपरिचित केटाले फोन उठाउछ , र भन्छ , केटा= को हो तिमी अपरिचित= म कोई हैन तपाई यो मोबाईल धानिलाई चिन्नु हुन्छ भने फलाना ठाउमा आउनुश , किन कि भर्खरै यो मोबाईल धनिको कार accident भएको छन ,। केटा हतार हतार त्यहि ठाउ पुग्छ , केटाको आखा भरि आशु आउछ , केटा रुन थाल्छ . केटिको शरीर भरि रगत नै रगत देखेर केटा , रुदै बस्छ , जब केटा पुगेको थियो त केटिले यो दुनिया छोडि सकेको सुन्छ . अनि अपरिचित एक केटाले भन्छ ल लिनुश यो मोबाईल , उहालाई कारले 10 बजे तिर ठक्कर दिदा यो मोबाईल उछिडिएर मैले भेटेको थिए .। केटा रुदै मोबाईल लिन्छ अनि . पागल झै छटपट हुन थाल्छ . एक छिन पछि केटिको परिवार पनि आई पुग्छ , केटा एक कुनामा गएर मन मनै सोच्छन कि यो सब मैले गरेर हुन , मैले भेटन नबोलेको भए यो सब हुने पनि थिएन भनेर , केटा आखा भरि आशु लि रुदै गर्छ , केटाको हातमा केटिको मोबाईल हुन्छ , केटाको मोबाईलमा एक मेसेज आउछ , केटाले म्यसेज हेर्छ . तर waiting मा बसेर भर्खरै केटाको mbl मा मेसेज आएको हुन्छ , sms लेखिएको थियो . म आउन ढिला हुन्छ नरिसाउ है , अनि केटाले केटिको मोबाईल चेक गर्छ , । केटिको mbl मेसेज भित्र जान्छ र हेर्छ , केटिले केटाको लागि भनेर लेखेर राखेको sms dherai भेटाउछ , झन केटा आखा भरि आशु लि आशु पुच्दै पढन . थाल्छ , जुन sms केटिले केटालाई सेन्ड गर्न नसकि र भन्न नसकि सेभ गरि राखेका थिए , । अनि एक मेसेज केटाले पढछ . मेरो काले तिमीलाई धेरै माया गछु , तर म भन्न सक्दिन , किन कि हाम्रो मायामा कतै खोट हुने त हैन भनेर . तिमी पनि मलाई धेरै माया गर्छौ मलाई थाहा छ , तर मलाई डर थियो कि कतै हाम्रो मित्रता नै छुटिने होकि भनेर , । यो पढे पछि केटा झन छागा बाट खसे झै हुन्छ . रुदै दिन हरु गन्ति गर्न थाल्छ . । मोरल = यदि कसैलाई पनि माया गर्नु हुन्छ भने ढिला नगर्नु किन कि ढिला भयो भने यो कथा जस्तै गल्तिको भागि दार हुनेछ .।
।। मन परे Share सेयर गर्नु होला ।

Sunday, March 26, 2017

एक फुल तिमी‌लाई

"एक फुल तिमी‌लाई" दिन बिते अनी महिना बिते र बिते मेरा बर्षहरू । तर पनी तिम्रो याद बिर्षन सकिन अंजली । कुनै दिन र कुनै रात पोखराको लेकसाईड र अनी तिम्रो अँगालोको न्यानो पन मलाई मेरो अतित तर्फ धकेल्न पर्याप्त छ । मेरो बाध्यता र मेरो बिबसता तिमीले बुझ्न सकिनौ । म केबल तिमी र तिम्रै मायाँको भोको त थिएँ नी । हो मैले तिमीलाई प्रयोग गरेको थिएँ । तर कुनै स्वार्थले हैन । म अन्जान बस तिम्रै मायाँमा डुबेको थिएँ । किन बुझिनौ मेरो मायाँ ? एक अलग संसार बनाउन खोजेको थिएँ । र त्यो संसारमा केबल तिमी र म मात्र हुने थियौँ । तिम्रो मदहोस मुस्कान र मेरो पागल पनले त्यो हाम्रो संसार झुमेको कल्पनामा म ब्यस्त थिएँ । मलाई तिम्रो सोसीयल फ्रेन्ड सिपको गसिप त्यती मन परेन । किन की म केबल तिमीलाई नै आफ्नो ठान्थे । तर जब म तिमी बाट ओझेल हुन थालेँ तब मैले आफुलाई नितान्त एक्लो ठान्न थालेँ । तिमीले भन्थ्यौ अंजली । "कसैले मलाई पनी पागल सरी मायाँ गरोस ।" हो आज म तिम्रो मायाँमा पागल भएको छु । म बिर्षन सक्दिन ति रातहरु । म बिर्षन सक्दिन ति दिनहरु जुन दिन र रात हामी दुईले बिताएका थियौ । म आफ्नो यौनलाई सर्बोपरी ठान्दै तिम्रो यौनीक चाह माथी बालत्कार गर्थेँ । र तिमी पनी आफ्नो यौनीक आबस्यक्ताको परिपुर्तीमा मेरो सामुन्ने नतमस्तक हुन्थेयौ । म रोबोट झैँ तिम्रो यौन सन्तुष्टीमा आफुलाई चलायमान बनाई राख्थेँ । कुनै दिनको कथा हो यो । अब आज मैले बुझेको छु तिम्रो मायाँ । तर ढिलो भएको छ । "सकियो अब लभ सबका कुरा" यो तिम्रो भनाईले मलाई निकै विछिप्त तुल्यायो । किन की म तिमीलाई पागल सरि मायाँ गर्न थालेँ जब तिमीले मलाई एक धोकेवाजको रूपमा हेर्न थाल्यौ । मेरो आमाको मुटुको रोग र मेरो ब्यबसाहिक ब्यस्तता नै मेरो लागी घातक हुन पुग्यो । हो अंजली हो मैले तिम्रो मन दुखाएको छु । सरी । तर यो मैले जानेर गरेको हैन यो त मेरो भाग्य र समयको खेल हो । मेरो कम्जोरी यौन हैन । यो त मेरो लागी बरदान हो भगवानको । म एक दुई घन्टा हैन कयन घन्टा सम्म आफुलाई यौन खेलमा बाध्न सक्छु । र यो मेरो यौन घमन्ड हैन । अंजली , म केबल तिम्रै हुँ । I love you . लेख्न त मन थियो तर ....... सकिन । मात्र एक फुल तिमीलाई.....